पिता बोम प्रसाद राई तथा माता सुकुमाया चाम्लिंगका कोखबाट जन्म लिनु भएका कवि हेमन यात्रीको मनपर्ने विधा भनेको कविता हो । विभिन्न साहित्यक सङ्घ संस्थासंग आवद्ध यात्री विशेषत धरानका साहित्यिक संस्था कलरवका संस्थापक सदस्य समेत हुनुहुन्छ र सो संस्था अन्तर्गत सक्रिय रूपमा स्थानिय तथा राष्ट्रिय कार्यक्रमहरू आयोजना गरिरहनु भएको छ ।
उहाँका लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू
कविता सङ्ग्रह : पहाड मसितै यात्रा गर्छ [६][७]
गजल-गीतसङ्ग्रह : आंशुको मुल्य[१]
पुरस्कार तथा सम्मान
कालिका स्रस्टा सम्मान चितवन २०६५
श्री टाडी मा बि सम्मान रमितेखोला २०६७
डेब्यु बुक अवाड (पहाड मसितै यात्रा गर्छ का लागि )२०६८/२०६९
नवोदित कृति पुरस्कार २०७०, रिडर्स क्लब नेपाल र मोहनगोपाल खेतान प्रतिष्ठान [८][९]
सतासी साप्ताहिक सम्मान झापा २०७१
नेपाली साहित्य कला डट कम प्रसम्सा पत्र २०७१
कवि हेमन यात्रीको कविता ; पहाड हुँ, सुन्न र हेर्नका लागि तलको लिङ्क click गर्नसहोस् ।
No comments:
Post a Comment