वि.स. २०३४ सालमा चाल्नाखेल, काठमाण्डौमा जन्मिएका कवि विनोद विक्रम केसी दुई दशकबाट नेपाली साहित्यमा सकृय रुपमा योगदान दिईरहनु भएको सचेत तथा प्रगतिशिल कवि हुनुहन्छ । समाजका बेथिति, राजनैतिक कुव्यवस्था र गलत अभ्यास तथा समाजका समसामयिक विषयमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।
कविता, निबन्ध तथा अनुवाद उहाँको लेखन विधा हो । उहाँको २०६९ सालमा भोकको क्षेत्रफल नामक कविता संग्रह प्रकाशित भएको छ । पेशागत रुपमा विगत एक दशक भन्दा बढी समयबाट नयाँ पत्रिका, शुक्रबार साप्ताहिक र सम्पूर्ण साप्ताहिकमा जोडिनु भएको छ ।
कवि विनोद विक्रम केसीको कविता : अप्ठ्यारो मान्छे, हेर्न र सुन्नका लागि तलको Youtube Link लाई click गर्नुहोस् ।
No comments:
Post a Comment