Tuesday, July 12, 2016

जनता स्थिर राजनीति हैन समृद् नेपालको सपना पुरा भएको हेर्न चाहन्छन् ।


हिजोआज नेपालको राजनैतिक वृत्तमा सहमतिय सरकारको कुरा खुब चलिरहेको छ   नेतृत्व लिने र नेतृत्व स्वीकार गर्ने राजनैतिक पार्टीहरु बीच सहमतीय सहकार्यको वातावरण बनाउनुको साटो फेरी आफ्नै पार्टीको नेतृत्व भए नेपालको विकासले निकास पाउछ भन्दै छन् र अड्को थापी रहेका छन् प्रतिपक्ष रहेको काग्रेस दाउ खोजे झैँ देखिन्छ माओवादीले आजै (२०७३/३/२८) समर्थन फिर्ता लिएको छ फेरी राजनैतिक माहोलले पुरानै पिडालाई दोहोर्याएको छ तर जनता भने यो स्थिर राजनीति हैन समृद् नेपालको सपना पुरा भएको हेर्न चाहन्छन्