हिजोआज
नेपालको राजनैतिक वृत्तमा सहमतिय सरकारको कुरा खुब चलिरहेको छ । नेतृत्व लिने र नेतृत्व स्वीकार गर्ने राजनैतिक पार्टीहरु बीच सहमतीय सहकार्यको
वातावरण बनाउनुको साटो फेरी आफ्नै पार्टीको नेतृत्व भए नेपालको विकासले निकास पाउछ
भन्दै छन् र अड्को थापी रहेका छन्। प्रतिपक्ष रहेको काग्रेस दाउ खोजे झैँ देखिन्छ । माओवादीले आजै (२०७३/३/२८) समर्थन फिर्ता
लिएको छ । फेरी राजनैतिक माहोलले पुरानै पिडालाई दोहोर्याएको छ । तर जनता भने यो स्थिर राजनीति हैन समृद् नेपालको सपना पुरा भएको हेर्न
चाहन्छन् ।
No comments:
Post a Comment